April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

जर्वजस्ती करणीका प्रतिवादी सात बर्ष पछि पक्राउ

राजेन्द्र कार्की । जाजरकोट
बलत्कार मुद्धामा जिल्ला अदालत जाजरकोटले दोषी ठहर गरेका जाजरकोट कुशे गाँउपालिका २ टालेगाँउका ३१ बर्षिय साजन सिंह सात बर्ष पछि पक्राउ परेका छन् । जर्वजस्ती करणी मुद्धामा २०७० सालमा चार बर्षको जेल सजाय सुनाईएका साजन बुधवार पक्राउ परेका हुन् । उनी हाल सम्म फरार प्रतिबादीको सुचीमा रहेका थिए । प्रहरीले खोजी गरेपनि भेटाउन सकेको थिएन । गाँउकै एक २१ बर्षिया युवतीलाई जर्वजस्ती करणी गरेको अभियोग लागेको थियो । पक्राउ परेका सिंहलाई जिल्ला अदालत जाजरकोटको आदेश पछि कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad