March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

Month: भाद्र १४ - २०७६, शनिबार

मौलिकता गुमाउँदै तीज

डा. साधना प्रतीक्षा
बाटोघाटोमा मैतालुहरूको राताम्मे लस्कर, गाउँबेंसीमा चेलीबेटीका दुखेसो बोकेका गीत, हतारहतार काम सकेर चेलीबेटी लिन हिँडेका माइती, घरघर… थप पढ्नुहोस्

बेपत्ता परिवारको पिडा ः आसमै वित्यो दुई दशक

राजेन्द्र कार्की । जाजरकोट

‘माओवादी आउँथे । घरमा पकाएको खान खान्थे । कार्यक्रममा बोलाएर लान्थे । त्यही निहुँमा सुरक्षाकर्मीले श्रीमान भद्रवीर रानालाई… थप पढ्नुहोस्

आमाछोरी सहित बस दुघर्टनामा मृत्यु हुने तीनै जना जाजरकोटी

राजेन्द्र कार्की । जाजरकोट
गत बुधवार सुर्खेतमा भएको बस दुर्घटनामा मृत्यु हुनेमा आमा छोरी सहित तीनै जना जाजरकोटका परेका छन् । पश्चिम रुकुमको आठबिसकोट न… थप पढ्नुहोस्

रेडपाण्डाको छाला सहित घर्ती पक्राउ

राजेन्द्र कार्की
जाजरकोट १२ भदौ
विश्वमै दुर्लभ रेडपाण्डाको छाला सहित जाजरकोटमा एक जना पक्राउ परेका छन् । रेडपाण्डा ( हाव्रे ) का दुई थान छाला सहित जाजरक… थप पढ्नुहोस्

जाजरकोटमा कुशे पाटन शिकार आरक्ष स्थापना हुने

प्रवाह सम्बाददाता । जाजरकोट
जाजरकोटको कुशे गाउँपालिकाले ८ र ३ नम्बर वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने प्रक्रिया अघि बढाएको छ । … थप पढ्नुहोस्

सिडिओ र सहायक सिडिओ वीच कार्यसम्पादन सम्झौता

बासुदेव शर्मा । जाजरकोट

नेपाल सरकारको निति अनुसार जिल्लामा संचालन गरिने कार्यक्रम लगाएत शान्ति सुरक्षालाई वलियो बनाउने तथा जिल्ला प्रशासन कार्यालयबा… थप पढ्नुहोस्

जाजरकोटमा सकियो लाखे जात्रा

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट सदरमुकाम खलंगाको गैरीखालीमा शनिवार छुट्टै रौनक र रमाइलो थियो । सामाजिक विकृतिमाथि व्यंग गर्न विभिन्न भुमिकाका पात्रह… थप पढ्नुहोस्

खलंगामा कृष्णजीको रथयात्रा

प्रवाह संवाददाता
भदौ ६ जाजरकोट ।
कृष्णजन्माष्टमीको अवसरमा जाजरकोटमा भव्य रथयात्रा निकालिएको छ । जिल्लाका स्थानीय हिन्दु धर्मावलम्वीहरुले कृष्णको प्रतिम… थप पढ्नुहोस्

गजल माया पन्त

तिम्रो कानुन कहिले देखि लागु होला सरकार
निमुखा र गरीवको रोटी कति खोस्ने होला सरकार

युवा जति खाडी मुलुक बुवाआमा छोराछोरी नेपालमा
खेत बाँझो भभयो भने कस्ले … थप पढ्नुहोस्

गरीवलाई वितरण गर्ने भनि खरीद गरिएका कुखुरा जनप्रतिनिधि र निकटलाई

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ का जनप्रतिनिधीले गरीवका लागी वितरण गर्ने भनि खरीद गरेका कुखुरा आफै र आफु निकटकाले लिएको… थप पढ्नुहोस्

गजल दिपक आचार्य “जलन”

हल्लै हल्लाको देशमा हल्ला कम हुँदैन
मान्छेहरुको गाइजात्रा कहिलै खतम हुदैन

कमजोरी त हुन्छ नै हरेक मान्छेहरुमा
कोहि मान्छे सर्बोत्तम हुदैन अनुपम हुदैन

आफ्नै… थप पढ्नुहोस्

कर तिर्न सास्ती, १२५० तिर्न १० हजार खर्च

राजेन्द्र कार्की । जाजरकोट ।

शाही खुद्रा पसल दर्ता गराएर पाँच लाख रुपैयाको पुँजीबाट ब्यवसाय शुरु गरेकी भेरीनगरपालिका ४ कि पशुपति शाहीको कमाई खासै छैन ।… थप पढ्नुहोस्

हावाहुरीले मकैबाली सखाप

सहदेव बस्नेत । जाजरकोट ।

भेरी नगरपालिका १ कालेगाउँका कृषक दलवहादुर खत्री आफुले ५ रोपणी जग्गामा लगाएको मकै वाली भर्खरै धानचवर गर्न लाग्दा हालै आएको हाव… थप पढ्नुहोस्

बेलुका साढे नौ बजेपछि नाच्न प्रतिबन्ध

अनिश कुमार कार्की । जाजरकोट
स्थानिय प्रशासनले जाजरकोटमा बेलुका साढे नौ बजेपछि नाचगान गर्न रोक लगाउने निर्णय गरेको छ । हिन्दु नारीहरुको महान चाड हरितालि… थप पढ्नुहोस्

आमा,सन्तान र विकास प्रतिभा अर्पण


हुर्काई सन्तान,
गर्नु छ विकास,
बनेर आमा ।
बाबू !!
मेरै हातलाई औजार बनाएर खेलको
मेरै जीउलाई खेल मैदान बनाएर खेलको
तिमी खेल्छौ निष्फिक्री
मेरो दैनिकीमा,चाहानाम… थप पढ्नुहोस्

ऐतिहासिक जाजरकोट दरबार पर्यटकिय गन्तब्य

राजेन्द्र कार्की । जाजरकोट ।

सरकारले हालै सार्वजनिक गरेको देशभरका एक सय पर्यटकिय गन्तब्यमा जाजरकोट दरबारलाई पनि सुचिकृत गरिएको छ । संस्कृति, पर्यटन तथा… थप पढ्नुहोस्

प्रश्नपत्र कम आउदा फोटोकपी गरेर परीक्षा

राजेन्द्र कार्की । जाजरकोट ।
आईतवार देखि शुरु भएको विद्यालय शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि पुरक परीक्षाको पहिलो दिन जाजरकोटमा अनिवार्य अंग्रेजी व… थप पढ्नुहोस्

उपचार अभावमा जंगली च्याउ खाएका आमाछोराको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट

उपचार अभावमा जंगली च्याउ खाएर जाजरकोटमा आमाछोराको मृत्यु भएको छ । बारेकोट गाँउपालिका ८ बन्डाला निवासी ५० बर्षिया मनमाया कु… थप पढ्नुहोस्

नक्कली बाबुछोरा बनि झुक्याएर लिएको नागरिकता रद्ध

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा स्थानिय प्रशासनलाई झुक्याउँदै नक्कली बाबुछोरा बनि लिएको नागरिकता रद्ध गरिएको छ । नलगाड – २ का चंखे पुनलाई नक्कली ब… थप पढ्नुहोस्

जंगली च्याउ खाँदा महिलाको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट
जंगली च्याउ खाँदा जाजरकोटमा एक महिलाको मृत्यु भएको छ । बारेकोट गाँउपालिका ८ बन्डाला निवासी ५० बर्षिया मनमाया कुमाईको च्याउ ख… थप पढ्नुहोस्

नक्कली बाबुछोरा बनि नागरिकता लिने पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

स्थानिय प्रशासनलाई झुक्याउँदै नक्कली बाबुछोरा बनि नागरिकता बनाउने दुई जनालाई जिल्ला प्रशासन कार्यालयको आदेशमा प्रहरीले पक्रा… थप पढ्नुहोस्

मोटरबाटो उपहार दिएर १५ बर्षपछि फर्कियो सेना

राजेन्द्र कार्की । जाजरकोट
छिन्चु जाजरकोट सडक निर्माणको जिम्मा विश्व बैकले लिएको थियो । सडक निर्माण द्रुतगतिमा भैरहेको थियो । तत्कालिन विद्रोही माओवादी… थप पढ्नुहोस्

गजल प्रतिभा अर्पण

मलाई म र मेरि आमा उस्तै उस्तै लाग्छ
हाम्रा जीवनका पाटा उस्तै उस्तै लाग्छ

यो देश चिनाउन जस्ले जे जे गरे पनि
नेपाल र सगरमाथा उस्तै उस्तै लाग्छ

धर्म र संस्कृ… थप पढ्नुहोस्

एक करोड मुनीका आयोजनामा डोजर प्रतिवन्ध !

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको कुशे गाँउपालिकाले एक करोड मुनीका आयोजनामा डोजर÷स्काईभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सानातिना आयोजनामा पनि डो… थप पढ्नुहोस्

पुर्व साँसद शाह एशियाली एथ्लेटिक्स एसोसिएशनको अर्थ तथा बजार विभागको सदस्य मनोनित

ललित बस्नेत । जाजरकोट
पुर्व सांसद राजीव विक्रम शाह एशियाली एथ्लेटिक्स एसोसिएशनको अर्थ तथा बजार विभागको सदस्यमा छनौट भएका छन् । नेपाल एथ्लेटिक्स संघका अ… थप पढ्नुहोस्

अवैध मेडिकलमा मनोमानी उपचार

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटका गाँउ गाँउमा खुलेका अधिकांश औषधी पसल अवैध रहेको पाईएको छ । मेडिकल राख्नको लागी फार्मेसी अध्ययन गरी औषधी ब्यवस्था वि… थप पढ्नुहोस्

छुटेन वडा सचिव खोज्दै सदरमुकाम धाउन

राजेन्द्र कार्की । जाजरकोट
हालै विवाह बन्धनमा बाँधिएका कुशे गाँउपालिका १ का धनबहादुर कामी र झरना वि.क. विवाह दर्ता गर्न वडा कार्यालय गए । तर त्यहाँ उनी… थप पढ्नुहोस्

पोशाक विनै कार्यालय जान्छन् कर्मचारी

राजेन्द्र कार्की । जाजरकोट
सरकारले निजामति कर्मचारीका लागी कार्यालय समयमा निश्चित पोशाक तोकेको छ । तर जाजरकोटमा कार्यरत निजामति कर्मचारीले पोशाक नलगाएर… थप पढ्नुहोस्

जिल्ला प्रशासनमा स्तनपान कक्ष

राजेन्द्र कार्की । जाजरकोट
जिल्ला प्रशासन कार्यालय जाजरकोटमा स्तनपान कक्ष स्थापना गरिएको छ । विश्व स्तनपान सप्ताहको अवसर पारेर सेवाग्राही आमाहरुलाई सजि… थप पढ्नुहोस्

चोरीसिकारीको पासोमा परेर चितुवाको मृत्यु

राजेन्द्र कार्की । जाजरकोट
चोरीसिकारीले थापेको पासोमा परेर जाजरकोटमा चितुवाको मृत्यु भएको छ । घाँटीमा लागेको पासो चुटालेर अन्तिम अबस्थामा पुगेको चितुवा… थप पढ्नुहोस्

हरेक बर्ष गर्छ प्रहरीले अफिम खेती नष्ट, लगाउन छोड्दैनन् गाँउले

राजेन्द्र कार्की । जाजरकोट
गत चैत्रमा जाजरकोटको नलगाड नगरपालिका–१ मा लगाईएको ठुलो परिणामको अफिम खेती प्रहरीले नष्ट गर्यो । बिशेष सुचनाका आधारमा गएको प्… थप पढ्नुहोस्

*गजल* माया घर्ती

तिम्रो मायाकाे अाज नयाँ कार भयाे ।।
जिन्दगीको लक्ष्य अाज झार भयाे ,

यस्तै यस्तै अनाैठाे खेल खेल्दा जिवनले ।।
मेराे मायाकाे सागर बेकार भयाे ,

चाेरी निकासी … थप पढ्नुहोस्

मुक्तक प्रतिभा अर्पण

घरी सपनामा घरी बिपनामा आएर
यो के गर्यौ प्रिय!भुल्नै नसक्ने बनाएर
तिम्रै नामको दाग छ यो मुटुको रगतमा
बनाउँ निको कसरी कुन दबाई लाएर

तिमिले चुमेका दाग धोएर य… थप पढ्नुहोस्

गोदाममै थन्कियो नौ करोडको सेतक चिनी , ब्यापारी मर्कामा

राजेन्द्र कार्की । जाजरकोट
समयमा निकासी पुर्जी नपाँउदा जाजरकोटमा करीव नौ करोडको सेतक चिनी गोदाममै थन्किएको छ । प्रति क्वीन्टल ६० हजारमा विक्रि हुने करी… थप पढ्नुहोस्

पैmसला ढिलाईले पुल निर्माण अलपत्र

६ बर्षमा पनि बनेन मोटरेबल पुल
राजेन्द्र कार्की । मोर्क ( जाजरकोट )
जाजरकोट–जुम्ला सडकको छेडा–थलह सडक खण्डमा पर्ने मोटरेबल पुलको निर्माण कार्य अलपत्र छ ।… थप पढ्नुहोस्

बन अतिक्रमण, चोरी शिकारी तथा आगोलागी

राजेन्द्र कार्की

नेपालमा पाइने रुख, जडीवुटीहरु, घाँसपात, वोट विरुवा तथा सो सँग सम्वन्धित जङ्गगलहरुमा पाइने अन्य जीव जनावरहरुको समग्रतालाई वनसम्पदा भनिन… थप पढ्नुहोस्

छोरा बचाई दिन बाबुको अपील

राजेन्द्र कार्की । जाजरकोट
ब्लड क्यान्सर भएका छोराको उपचारमा सहयोग गरिदिन बाबुले आग्रह गरेका छन् । आर्थिक अभावले छोरा निराजको उपचारमा समस्या भएपछि जाजर… थप पढ्नुहोस्

नारायणहिटी दरबार हत्याकाण्डका सम्बन्धमा के भन्नुहुन्छ ?

त्यो एउटा रहस्यमय नरसंहार थियो । यसमा म ज्ञानेन्द्र र पारसलाई दोष दिन्नँ, यसका मुख्य योजनाकार भारत, अमेरिका, युरोपेली युनियन तथा नेपाली राजनैतिक दलका … थप पढ्नुहोस्