Day: माघ ३ - २०८०, बुधबार

अस्थायी आवासको रकम वितरणमा एक महिना लाग्ने बैकले सुचना जारी गरेपछि स्थानिय आक्रोशित

राजेन्द्र कार्की । जाजरकोट
अस्थायी आवासको रकम भुक्तानी सम्बन्धमा शिवालय गाँउपालिकामा रहेको एक मात्र हिमालयन बैक लिमिटेडले आइतवार एक सार्वजनिक सुचना प्र… थप पढ्नुहोस्