राजेन्द्र विक्रम शाह
संस्थागत क्षमता स्वमूल्यांकन
स्वमूल्यांकन विषयगत क्षेत्रहरु
न्यायिक कार्य सम्पादन वातावरण संरक्षण तथा विपद व्यवस्थापन
वार्षिक वजेट तथा योजना व्यवस्थापन वित्तिय एवं आर्थिक व्यवस्थापन
भौतिक पूर्वाधार शासकीय प्रवन्ध
सहकार्य र समन्वय सामाजिक समावेशीकरण
संगठन तथा प्रशासन सेवा प्रवाह
अवस्था विश्लेषण
देशको औषत अवस्था ६४.३६
कर्णाली प्रदेश प्रतिशत औषतमा ६४.८५
जाजरकोट जिल्लाको प्रतिशत औषतमा ५४
कर्णाली प्रदेशमा जाजरकोट जिल्लाको स्थान १० औं
जाजरकोट जिल्लाका स्थानीय तहहरुको अवस्था
कुशे गाउंपालिका ४० जिल्लामा छैठौं
छेडागाड नगरपालिका ६६.५ जिल्लामा दोश्रो
जुनीचांदे गाउंपालिका ३४.५ जिल्लामा सातौं
नलगाड नगरपालिका ७३.७५ जिल्लामा पहिलो
वारेकोट गाउंपालिका ५९ जिल्लामा तेश्रो
भेरी नगरपालिका ५५.७५ जिल्लामा चौथो
शिवालय गाउंपालिका ४८.५ जिल्लामा पौचौं
स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्यांकन
- मूल्यांकनका विषयगत क्षेत्रहरु
- अनुगमन, मूल्यांकन तथा लेखा परीक्षण
- कार्यान्वयन क्षमता तथा व्यवस्थाप
- योजना वजेट तथा कार्यक्रम व्यवस्थापन
- राजश्व व्यवस्थापन
- लेखांकन तथा प्रतिवेदन
देशको औषत अवस्था ५८
कर्णाली प्रदेशको औषत अवस्था ६१
जाजरकोट जिल्लाको औषत अवस्था ६२
कर्णाली प्रदेशमा जाजरकोट जिल्लाको स्थान पांचौ
जाजरकोट जिल्लाका स्थानीय तहहरुको अवस्था
कुशे गाउंपालिका ६१ जिल्लामा पांचौ
छेडागाड नगरपालिका ४९ जिल्लामा छैठौं
जुनीचांदे गाउंपालिका ४९ जिल्लामा छैठौं
नलगाड नगरपालिका ७१.५ जिल्लामा पहिलो
वारेकोट गाउंपालिका ६३ जिल्लामा चौथो
भेरी नगरपालिका ७१ जिल्लामा दोश्रो
शिवालय गाउंपालिका ६६ जिल्लामा तेश्रो