छिमेकीलाई मास्क र साबुन वितरण

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

कोभिड १९ को दोस्रो भेरियन्ट महामारीबाट बच्न एक समाजसेवी युवाले आफ्नो छिमेकका सवै घरधुरीलाई मास्क र सावुन वितरण गरेका छन् ।

जाजरकोट भेरी नगरपालिका १ कालेगाँउका युवा समाजसेवी प्रकाश जंग शाहले सो गाँउका घरघरमा मास्क र हातधुने साबुन बाँडेका हुन् ।
कालेगाँउका घरघरमा १० पिसका दरले मास्क र तीन सय पिस सावुन वितरण गरेका छन् । समुदायमा कोरोना नफैलियोस र सरसफाईमा सहयोग पुगोस भनेर आफुले निजी लगानीमा सहयोग गरेको शाहले बताए । उनको असल कार्यको स्थानियले प्रशंसा गरेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad