भीरबाट लडेर युवतिको गयो ज्यान

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको बारेकोट गाउँपालिका ६ ताँसीमा भीरबाट लडेर एक युवतिको ज्यान गएको छ । बारेकोट ६ ताँसीकी २४ बर्षीय अप्सरा बि.क भीरबाट लडेर सोमवार ज्यान गएको स्थानिय हरिबहादुर बि.कले बताए ।

उनका अनुसार,स्थायिन कार्कीगाउँ नजिकै पर्ने धनिखोला नजिकै घाँस काट्दै गर्दा लडेकी अप्सरालाई उपचारका लागी स्वास्थ्य संस्था लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad