Day: भाद्र ५ - २०७७, शुक्रबार

तीन मुक्तक– चन्द्रा मगर

१)
सुस्केरा हाल्दै लामो स्वास नफेर्नु है आमा ।
यसपाली निआइन अब बाटो नहेर्नु हैआमा ।।
तिमिलाइ भेट्न आउछु आमा बन्द खुलेपछि ।
मेरा लागी टपरिमा फलफुल नखेर्नु … थप पढ्नुहोस्