दुई मुक्तक —चन्द्रा घर्ती मगर

बाहिर झमझम बर्षे झरी परिरहदा!
मनले सधै घरी घरी याद गरिरहदा!!
कस्तो हुदो हो आमाको त्यो मन!
छोरिको तस्बिर आखामा सरिरहदा!!

कोल्टे फेर्दै थिए जन्म ठाउमा पुगेछु!
बाबा रआमालाइ देबताको नाउमा पुजेछु!!
मन त खुसिले चङ्गा जस्तै उडेको छ!
सपनामै भए पनि प्यारो गाउमा पुगेछु!!

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya