गजल प्रतिभा अर्पण

lagu ausadhi biruddha abhiyan jajarkot

मलाई म र मेरि आमा उस्तै उस्तै लाग्छ
हाम्रा जीवनका पाटा उस्तै उस्तै लाग्छ

यो देश चिनाउन जस्ले जे जे गरे पनि
नेपाल र सगरमाथा उस्तै उस्तै लाग्छ

धर्म र संस्कृतिमा फरक भए पनि
नेपालीको गौरवगाथा उस्तै उस्तै लाग्छ

यो माटो यो हावा तिम्रो पनि मेरो पनि
मान्छे हुनुको नाता उस्तै उस्तै लाग्छ

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad